الجمعة، 18 أبريل 2008

मुक्तक


- खगेन्द्र खत्री

महल थिए सपनाहरु टुक्रिएर गए
जोड्ने क्रम जारी राखी कतार आए"
सिरमाथि घाम देख्दा पोल्ने गर्छ यहा"
सम्झने छु बितेका पल तिमीस"ग त्यहा"
-
मधेसा-३, सुनसरी

ليست هناك تعليقات: